• ON AIRनेपाली पप गीत
  • UP NEXTपाथीभरा समाचार

‘भ्युटावर विकासको मोडल’ मा परिवर्तन जरुरी -पूर्वअर्थमन्त्री पुन 

pathibharafm


दमक,फागुन १०  

प्रमुख प्रतिपक्षी माओवादी उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले मुलुकमा ‘भ्युटावर विकासको मोडल’ मा परिवर्तन जरुरी रहेको बताएका छन् ।
झापामा शनिबार बिहान आयोजित पार्टीको कार्यक्रममा पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भ्युटावर’ विकास मोडल अनुत्पादक भएको बताए ।
शिक्षा, स्वास्थ्य, रोजगारी र घरबार बिहीनलाई सुरक्षित आवासको सुनिश्चितता गर्नुपर्नेमा संघीय सरकारदेखि वडातहसम्म विकास भनेकै भ्युटावर हो भन्ने स्थापित गर्न खोजिएको पुनको भनाइ थियो । 
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र झापा ५ मा मात्र चार हजार बढी सुकुम्बासी रहेको दाबी गर्दै पुनले भ्युटावरभन्दा पहिला ती जनतालाई सुरक्षित बास, खाना र रोजगारीको व्यवस्था गर्नुपर्ने कुरा नसोचिएको बताए । 

 

प्रतिकृया दिनुहोस
pathibharafm

आज लोकतन्त्र दिवस 

११ बैसाख,झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली

pathibharafm

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका  सरोकारवालासँग छलफल

  २६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

pathibharafm

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित 

२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने