• ON AIRपाथीभरा समाचार
  • UP NEXTनेशनल गीत

एमाले झापाको ११ औं जिल्ला अधिवेशनको तयारी पूरा

pathibharafm


झापा,चैत्र १४
नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । चैत १५ र १६ गते बिर्तामोडमा हुन गइरहेको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको प्रचार प्रसार उपसमितिका संयोजक असारु राजवंशीले जानकारी दिए ।
प्रचार उपसमितिका संयोजक राजवंशीका अनुसार बिर्तामोडस्थित अग्रसेन भवनमा जिल्ला अधिवेशन हुनेछ । जिल्ला अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने राजवंशीले जानकारी दिए । 
एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुङगेल आकांक्षी रहेका छन्। यस्तै उपाध्यक्षमा बद्री भट्टराई, लक्ष्मण पाठक, सचिवमा असारु राजवंशी, टिकाराम मंग्राती, बोधप्रसाद घिमिरे, उपसचिवमा छविलाल विश्वकर्मा, छविलाल चुडाल, पवित्रा पाठक, लिला दाहालको चर्चा छ।

प्रतिकृया दिनुहोस
pathibharafm

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज

चैत्र २४,झापा  प्रतिनिधि सभा सदस्य इलाम–२ र प्रदेश सभा सदस्य बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ

pathibharafm

केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार संकटमा

काठमाडौं । केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार पनि फेरिन पुगेका छन् । छिटोछिटो सरकार परिवर्तन हुदा जनजीविका र विकासका मुद्धा

pathibharafm

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते

झापा,चैत्र २१  राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको