• ON AIRनेपाली फिल्म र लोकदोहोरी गीत
  • UP NEXTनेपाल खबर

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

pathibharafm


जेष्ठ ३२ झापा । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद — उल —अजहा  का अवसरमा असार ३ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ। शुक्रबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सार्वजनिक बिदा दिने निर्णय भएको सूचना जारी गरेको हो।

सूचनामा भनिएको छ, ुनेपाल इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद — उल —अजहका दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सबैलाई जानकारी गराइन्छु ।

बक्र इद पर्व इस्लाम धर्मालवम्बीहरूका लागि रमजानपछिको दोस्रो ठूलो चाड हो। यस पर्वमा अल्लाहलाई खुसी पार्न उनीहरूको धर्मले जायज मानेका जनावरलाई कुर्बानी बलि दिने गर्दछन्। 

प्रतिकृया दिनुहोस
pathibharafm

आगामी तीन दिन भारी वर्षा हुने,४३ जिल्ला उच्च जोखिममा

२६ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी जारी गर्दै उच्च

pathibharafm

बाढीपहिरोले देशभरका १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध,१४ सडकखण्ड एकतर्फी सञ्चालनमा

२५ असार,काठमाडौ ।भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ।  पछिल्लो

pathibharafm

सरकारद्धारा धानको समर्थन मूल्य निर्धारण

२१ असार,काठमाडौ । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको  छ।  बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको