News 1 2 »
माइभ्याली गोल्डकपको उपाधीका लागी आज झापा ११ र एपिएफ बिच प्रतिस्पर्धा हुदै ।
Added: 2016-02-06

इलाममा जारी दोस्रो माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधीका लागी आज झापा ११ र सशस्त्र प्रहरीको एपिएफ बिच प्रतिस्पर्धा हुदैछ । झापा ले रुपन्देहि ११ र एपिएफले आर्मी लाई हराउदै उपाधीको यात्रा तय गरेको हो । दुबै टोली उपाधी जित्ने लक्षका साथ मैदान

विस्तृत समाचार
जिका भाइरसको महामारी फैलिए पनि रियो ओलम्पिक नरोकिने ।
Added: 2016-02-02

जिका भाइरसको महामारी फैलिए पनि रियो ओलम्पिक नरोकिने ब्राजिलका अधिकारीले बताएका छन् । विश्व स्वास्य संगठन डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरेको जिका भाइरसको संक्रमणका कारण ब्राजिल सबै भन्दा बढी प्रभावित छ । आउँदो अगस्ट ५ देखि २१ सम्म

विस्तृत समाचार
बंगबन्धु गोल्डकपको उपाधीका लागी आज नेपाल र बहराईन भिड्दै ।
Added: 2016-01-22

बंगलादेशमा जारी बङ्गबन्धु गोल्डकप फुटबलको उपाधिका लागि नेपालले आज बहराइनसँग खेल्दैछ । खेल बेलुकी पौने ५ बजे बंगलादेशको ढाकामा रहेको बङ्गबन्धु रंगशालामा हुनेछ । सेमिफाइनलमा बलियो मानिएको मालद्विप्सलाई ४ – १ ले हराएको नेपालले त्यसैअनुसार सुदृढ प्रदर्शन गर्न

विस्तृत समाचार
फाल्गुनन्द गोल्डकपको उपाधी ताप्लेजुङलाई
Added: 2016-01-16

लक्ष्मि गौतम, पाचथार / पाँचथरको फिदिममा आयोजित ७ औं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि कर्णसिंह सोना स्मृति फुटवल क्लव ताप्लेजुङ्गले हात पारेको छ । आज पाँचथरको फिदिममा सम्पन्न फाइनल खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लवलाई २–० गोलले हराँउदै ताप्लेजुङ

विस्तृत समाचार
विश्व चर्चित अल्ट्राम्याराथन धावक मिरा राई दमकमा सम्मानित
Added: 2015-11-15

झापाको दमकस्थित मुगाधन–कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले आज धरानदेखि दमकको ७२ किलोमिटर लामो च्यारिटी अल्ट्राम्याराथनको आयोजना सम्पन्न गरेको छ । उक्त अल्ट्राम्याराथनमा विश्व चर्चित अल्ट्राम्याराथन धावक मिरा राई र व्रिटिश सेनाका पूर्व जवान रन्दिप राई सहित

विस्तृत समाचार
नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएई जाँदै
Added: 2015-11-03

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत पपुवा न्यूगिनीविरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज युएई जाँदैछ । नेपालले यही कात्तिक ३० गते र मंसिर २ गते पपुवा न्युगिनी विरुद्ध दुई वटा एक दिवसिय खेल खेल्नेछ । यसअघि स्कटल्याण्ड विरुद्धको द

विस्तृत समाचार
शसस्त्रलाई सरस्वती द्धारा धुलाई , भोली चर्च माथि भुटानले आक्रमण गर्ने ।
Added: 2015-11-01

कार्तिक, १५ शसस्त्र प्रहरीको एपीएफ लाई पराजित गर्दै सरस्वती फुटबल क्लब झापाको सुरुङ्गामा जारी सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । सरस्वतीले एपीएफ लाई एकका बिरुद्ध दुई गोलले पराजित गर्दै सेमिफाईनलमा स्थान सुरक्षित गरेको हो ।

विस्तृत समाचार
कालिम्पोङ लाई पाखा लगाउदै आयोजक सेमिफाईनलमा , आज राजधानीका दुई टिम भिड्दै ।
Added: 2015-11-01

झापाको सुरुङ्गामा जारी सुरुङ्गा गोल्ड कप फुटबल प्रतियोगितामा आज राजधानीका दुई टिम बिच प्रतिष्पर्धा हुदैछ । स्थानीय कनकाई उच्च मा.वि.को खेलमैदानमा अपरान्ह तीन बजे हुने खेलमा एपीएफ काठमाण्डौं र सरस्वती फुटबल क्लब काठमाण्डौं बीच प्रतिष्पर्धा हुने भएको हो ।

विस्तृत समाचार
रुपन्देही लाई हावा खुवाउदै झापा सुरुङ्गा गोल्डकपको सेमिफाईनलमा प्रबेश
Added: 2015-10-30

झापाको सुरुङ्गामा आज देखि सुरुङ्गा गोल्डकप फुटवल प्रतियोगिताको तेस्रो संस्करण सूरु भएको छ । प्रतियोगिताको उद्घघाटन खेलमा बिजयी हुँदै झापा–११ सेमिफाईनलमा प्रवेश गरेको छ । सुरुङ्गा स्थित कन्काई क्याम्पसको खेल मैदानमा आज भएको खेलमा रुपन्देही–११ लाई १–० गोलल

विस्तृत समाचार
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव विष्टलाई नहटाउन सर्वाेच्च अदालतको आदेश
Added: 2015-10-30

सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टलाई हटाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशन कार्यान्वयन नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले सदस्य–सचिव विष्टलाई हटाउने अख्तियारको आ

विस्तृत समाचार
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: [email protected]